१ नम्बर प्रदेश
हिमाल पहाड तराई सबै भाग छुने प्रदेश हो 1 नम्बर प्रदेश हो। यो
प्रदेशमा 14 वटा जिल्ला पर्दछन्। ती प्रदेशहरु यसप्रकार छन्
झाप,इलाम,पाँचथर,ताप्लेजुङ,संखुवासभा, तेह्रथुम,भोजपुर,
धनकुटा,खोटाङ,सुनसरी,मोरङ, सोलुखु्म्बु,ओखलढुंगा र उदयपुर गरी जम्मा 14 वटा जिल्ला पर्दछन्।यो प्रदेशको पूर्व मा
इन्डियाको पछिम बंगाल पर्दछ।दक्षिणमा इन्डियाको बिहार पर्छ छ।त्यसैगरी उत्तरमा चीन पश्चिममा 2 नम्बर प्रदेश र 3 नम्बर प्रदेश पर्दछ।यो 1 नम्बर प्रदेशको कुल क्षेत्रफल 25905 वर्ग कि. मि. छ। र जनसंख्या 4534943 रहेको छ। यो प्रदेश सबै कुराले
भरिपुर्ण छ। यो प्रदेशको मुख्य मन्त्री शेरधन राई हुन।यो प्रदेशमा
नेपालको सबै भन्दा अल्गो ठाउँ सगरमाथा यही छ र नेपालको सबै भन्दा होचो ठाउँ केचना पनि यही छ। यहाँ सबै प्रकारको खेती योग्य जमीन छ। किनकी हिमाल पहाड तराई सबै भएको
ले सबै मौसममा हुने चीजहरू यहाँ पाहिन्छ।
Subscribe to:
Post Comments (Atom)
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
A SiMAPLE OF JOB APPLICATION LETTER. An application for the post of a teacher. The Campus Chief Bishnumati (BST) College Gongabu-4, Kathma...

No comments:
Post a Comment