Nepal share market Reason for IPO Rejection
nepal मा IPO reject हुनुको कारणहरु
1: one person two DEMAT account खोल्न मिल्छ तर apply एक व्यक्तिले एक चोटि मात्र apply गर्न सक्छन् । एक व्यक्तिले दुई वटा DEMAT खोल्न दिनुको कारण दुई वटा ब्रोकर संग कारोवार गर्न मिलोस् भनेर हो ।
किनकि एउटा सग कारोवार गरी रहँदा कुनै समस्या आएमा
अर्को सग कारोवार गर्न सकियोस् भनेर एक व्यक्ति लाई दुई वटा DEMAT account खोल्न दिएको हो।
2:one person one application apply गर्नु पर्छ
एक व्यक्तिले एक भन्दा धेरै application apply गर्दा reject हुन्छ।
3:bank मा चाहिने जति निकाल्न मिल्ने bank balance हुनु पर्छ।
employee हरुलाई company ले share बाँडफाँड गरेको छ र फेरि त्यही employee ले publice लाई बाँडेको share मा पनि फेरि apply गरेमा reject हुन्छ।
होसियार हुनु पर्ने कुरा
आफ्नो DEMAT A/C No र meroshare user id
कुनै पनि व्यक्तिलाई share गर्नु हुँदैन।
Subscribe to:
Post Comments (Atom)
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
HOW DO YOU SPEND YOUR DAYS? I am Dipendra. People call me Dipen. I am a student. I read in class eleven. I usually follow the same routine...
No comments:
Post a Comment