IPO pipeline in nepal
IPO pipeline in nepal
आजभोलि नेपालीहरु आफुसंग भएको income काे केही भाग कुनैपनि क्षेत्रमा लगानी गरेर त्यसबाट राम्रो फाइदा लिन
खेजोको देखिन्छ। त्यसैको उदाहरण IPO हो। IPO भन्नाले
कुनैपनि प्रा.लि. company हरुले आफ्नो कम्पनीको केही
भाग share publice को लागि भनेर खुल्ला गरिदिन्छन्।
त्यही खुल्ला गरेको share लाई नै IPO भनिन्छ। IPO एउटा share मूल्य प्राय नेपाली 100 हुने गर्दछ। र एक व्यक्ती बराबर कम्तीमा 10 वटा शेयर दिनु पर्छ।त्यसैले लगानी
कर्ताको कम्तीमा नेपाली 1000 लगानी हुन्छ।
coming soon IPO in nepal
1:sahas urja limited ( for local and publice) Hydropower IPO
10500000 share every share value 100
2:samling power company Ltd (for local and public) Hydropower IPO
1230000 share every share value 100
3:Buddha bhumi Nepal Hydropower co Ltd
(for local and public)
1200000 share every share value 100
4:Manakamana smart Laghubitta Bittiya sansth Ltd
share 389000
5:jeevan Bikash Laghubitta Bittiya sansth Ltd
1977300 share
6:sayapatri Hydropower Ltd
share 900000
7:Belaphi Hydropower Ltd
share 3655940
8: Green ventures Ltd (Hydropower)
share 625000000
माथिका सबै शेयरहरु coming soon आउँदै छन्। इच्छुक
हरु तयार भएर बस्नु होस्। आजभोलि IPO भर्ने को संख्या
धेरै हुन्छन्। त्यसको लागि गोला प्रथा बाट छान्ने गरिन्छ।यसमा
कुनै भेदभाव हुँदैन। त्यसैले भर्दै गर्नु पर्छ।कुनै दिन पर्न सक्छ।
हामीले Hydropower मा लामु समय सम्म को लागि लागानी गर्दा फाईदा लिन सक्छौं। अरु वित्तीय संस्थामा छिटै पनि राम्रो नाफा हुन सक्छ।
Subscribe to:
Post Comments (Atom)
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
HOW DO YOU SPEND YOUR DAYS? I am Dipendra. People call me Dipen. I am a student. I read in class eleven. I usually follow the same routine...
No comments:
Post a Comment