How can Face wash at home
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ।
ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको
प्रयोग गरेर समाधान गर्ने प्रयास गरिरहेका हुन्छौं । तर त्यसले केही दिन या घण्टाको लागि मात्र काम गर्ने गर्छ। त्यसैले त्यस्ता
चिजहरुको प्रयोग गरेर समाधान होइन अझै समस्या निम्त्याई रहेका हुन्छौं।त्यसैले त्यस्तो बजारमा बनेका सामानको प्रयोग गर्नु
भन्दा घरमै बनाएर प्रयोग गर्नु ठीक हुन्छ। बजारमा पाउने विभिन्न
Face wash Cream मा धेरै प्रकारका camical को प्रयोग भएको हुन्छ।त्यसैले यस्तो सामानहरु प्रयोग गर्नु भन्दा नगर्नु ठीक हुन्छ।
यी सबै फेस wash cream भन्द राम्रो बनाउनको लागि एउटा सानु cup लिने त्यसमा एक चम्चा वेसँन ,एक चम्चा दही ,एक चम्चा हल्दी,एक चम्चा चन्दन , एक चम्चा गुलाब जल ,एक चम्चा
मह लिएर त्यसलाई राम्रो सग घोलेर pest बनाउने अनि त्यसलाई
अनुहारमा लगाएर हल्का मसाज गर्दै लगाउने लगाई सकेपछि
20 mints सम्म राखेर मनतातो पानीले सफा गर्ने सकिन्छ भने
दिनमा एक चोटि गर्दा राम्रो हो नसक्दा हप्तामा 2 पटक गर्नु पर्छ।
यसरी लगाएको अनुहारमा घामले कुनै असर गर्न सक्दैन।र यसरी
लगाउँदा शरीरमा कुनै असर हुँदैन र पैसा पनि बचत हुन्छ।यो प्रयोग जुनसुकै उमेरका ले पनि प्रयोग गर्न सक्छ।
Subscribe to:
Post Comments (Atom)
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
nepali stock market नेपाली सेयर बजार भन्नाले कुनै पनि पब्लिक कम्पनीले आफूलाई बढाउनको लागि पूँजीको आवश्यक पर्छ त्यसको लागि कम्पनील...

No comments:
Post a Comment