Cleaning items information

 Cleaning items information

Ecolab oasis pro14 plus




Pro 14 plus cemical सरसफाई गर्न प्रयोग गरिन्छ।यो cemical घर office toilet bathroom जस्तो ठाउँमा
पनि प्रयोग गर्न सकिन्छ। यो प्रयोग गर्दा PPE प्रयाेग अनिवार्य
गर्नु पर्छ। किनकि यसको प्रयोग गर्दा PPE प्रयोग नगर्दा शरीरमा
धेरै क्षति बेहोर्नु पर्ने हुन्छ। त्यसैले अनिवार्य प्रयोग गर्नु पर्छ।यो
Cemical प्रयोग गर्दा आँखाले देखिने फोहोर र आँखाले नदेखिने viruse पनि मार्ने काम गर्छ। यो cemical पानीमा मिसाएर प्रयोग गर्नु पर्छ।पानी मिसाए पछि 24 घन्टा सम्म
प्रयोग गर्न सकिन्छ।


Ecolab oasis pro 41




यो cemical सिसा सफा गर्न प्रयोग गरिन्छ। यो प्रयोग गर्दा सिसा धेरै clean हुने गर्छ। यो पनि प्रयोग गर्दा PPE अनिवार्य
प्रयोग गर्नु पर्छ। यो cemical पानी मिसाएर प्रयोग गर्नु पर्छ।
पानी मिसाए पछि 24 घन्टा सम्म प्रयोग गर्न सकिन्छ।

Ecolab oasis floor cleaner


यो cemical भुइँ सफा गर्न प्रयोग गरिन्छ।यो प्रयोग गर्दा सिसा धेरै clean हुने गर्छ। यो पनि प्रयोग गर्दा PPE अनिवार्य

प्रयोग गर्नु पर्छ। यो cemical पानी मिसाएर प्रयोग गर्नु पर्छ।
पानी मिसाए पछि 24 घन्टा सम्म प्रयोग गर्न सकिन्छ।


Hand soap for bathroom


Hand soap foam



Furniture polish


Actichlor 



No comments:

Post a Comment