Health problem and solved with home product
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु
समस्या :
हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य कारण हो calcium को कमी हो । र calcium को कमी ले दाँतमा
धेरै समस्या आउँछ ।
बच्ने उपाए :
बच्ने उपाए भने बिहान खाली पेटमा एक बटुका दहीमा थोरै
चुना मिसाएर एक महिना सम्म खानु यो समस्या पुरै समाधान हुन्छ। जस्तै paneer ,cheese, curd,milk, बदामको प्रोडक्ट
आदि खानु यो समस्या को समाधान हुन्छ।
समस्या:
दाँतबाट खुन सिस्किनु जिब्रो बाट छाला जानु आदि कारण
हुनु vitamin C को कमी हो।
बच्ने उपाए:
Vitamin C पाउने फलफूल खानु उपयुक्त हुन्छ । hospital को औषधि खानु भन्दा । फलफूल को कुनै नराम्रो
असर हुँदैन।जस्तै अमला vitamin C को लागि सबै भन्दा राम्रो
फल हो । यसलाई juice ,powder,pickle,candy,Boiled गरेर खान सकिन्छ।
Subscribe to:
Post Comments (Atom)
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
nepali stock market नेपाली सेयर बजार भन्नाले कुनै पनि पब्लिक कम्पनीले आफूलाई बढाउनको लागि पूँजीको आवश्यक पर्छ त्यसको लागि कम्पनील...
No comments:
Post a Comment