How can start blogging in nepali
blogging भनेको के हो।
blogging भन्नाले आफूले जानेको कुरालाई शब्द मार्फत
प्रस्तुत गर्ने google को एउटा product हो। यसमा शब्दको साथमा फोटो र video pani राखन सकिन्छ।
blogging जुनसुकै भाषामा पनि लेख्न सकिन्छ ।blogging का सबै नियम पालन गरेको भए adsense
ko लागि apply गर्न सकिन्छ। adsense approved
भएमा ब्लग मा add लगाएर पैसा कमाउन सकिन्छ।ब्लग
google कै product भएकोले hosting लिनु पर्दैन
र domain पनि free हुन्छ। free domain भको ले
blogspot जोडिएर आउँछ। यदि blogspot नभएको domain लिनु छ भने पैसा लगाएर किन्नु पर्ने हुन्छ ।google ले free होस् या पैसा लगाएर किनेको होस् कुनै फरक पर्दैन google ले हाम्रो blog कस्ताे छ त्यसमा भर पर्छ । राम्रो content छ भने google adsense काे लागि सजिलै aprove गर्छ।dsense approved गराउन blog कम्तीमा 30 day पुरानो हुनु पर्छ।ब्लग लेख्दा
600 शब्द को हुँदा राम्रो मानिन्छ । blog को them थीम
मोबाइल मा चल्ने खालको हुनु पर्छ। ब्लगमा about us, privacy policy, terms and conditions ect
सबै कुरा हुनु पर्छ ।कम्तीमा 30 ब्लग लेखे पछि अड्सेन्स को
लागि apply गर्नु पर्छ।
Subscribe to:
Post Comments (Atom)
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
HOW DO YOU SPEND YOUR DAYS? I am Dipendra. People call me Dipen. I am a student. I read in class eleven. I usually follow the same routine...
Very nice
ReplyDeletegreat
ReplyDeleteGreat bro good content keep it up Start blog in nepal
ReplyDelete