नेपाली सेयर बजार nepali stock market
nepali stock market
नेपाली सेयर बजार भन्नाले कुनै पनि पब्लिक कम्पनीले
आफूलाई बढाउनको लागि पूँजीको आवश्यक पर्छ त्यसको लागि कम्पनीले आफु संग भएको company को केही हिस्सा public लाई बिक्री गरि पब्लिक बाट पैसा लिन्छ। त्यही कम्पनी बाट लिएको शेयर खरिद बिक्री गर्ने ठाउँ लाई
stock market भनिन्छ।
short term investment भन्नाले के बुझिन्छ।
short term investment भन्नाले छोटो समयको
लागी लगानी गर्ने भन्ने बुझिन्छ । यसको लागि price कम
भएको बेलामा किनेर बढी भएको बेलामा बेच्नु हो। short
term मा कम्पनी कस्ताे छ भन्दा पनि माग र आपूर्तिमा भर
मा चल्छ । धेरै माग भए मूल्य वृद्धि हुन्छ । यस्तो short
term मा बजार को हल्लाले पनि असर गर्न सक्छ। त्यसैले
नराम्रा company को मूल्य पनि धेरै हुन सक्छ। short term invest धेरै खतरा पनि हुन सक्छ। यसमा technical analysis अनिवार्य गर्नु पर्छ।
long term investment
long term investment भन्नाले लामो समयका
लागि लगानी गर्नु भन्ने बुझिन्छ । लामो समयका लागि लगानी
गर्दा कम्पनी कस्ताे छ भनेर हेर्नु अत्यन्त जरुरी हुन्छ। कम्पनी
कस्ताे मान्छे ले सञ्चालन गरिरहेको छ । management कस्ताे छ। कम्पनी ले प्रोफिट कस्ताे कति दिँदैछ । कम्पनी
फाइदामा छ कि घाटामा छ सबै कुरा चेक गर्नु पर्छ।
Subscribe to:
Comments (Atom)
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
A SiMAPLE OF JOB APPLICATION LETTER. An application for the post of a teacher. The Campus Chief Bishnumati (BST) College Gongabu-4, Kathma...