हाम्राे नेपाल our nepal
हाम्रो देश nepal अत्यन्तै सुन्दर छ।नेपालमा जन्मिन पाउनु हाम्रो लागि भाग्य हो। किनकी हाम्रो देशमा सबै चीज ले भरिपुर्ण छ।
प्राकृतिक सुन्दरताको खानी हाम्रो देश नेपाल हो।तर राजनीतिक
लिडर हरुको विषयमा धेरै गरीब छुम हाम्री।हाम्रो देश नेपाल सम्भावना को खानी हो। यहाँ कृषि र पर्यटन मा धेरै सम्भावना
छ।कृषिमा जरीबुटी पनि मुख्य पर्दछ। किनकि सबै खालको मौसम भएकोले यहाँ धेरै प्रकारका जडी बूटी पाहिन्छ।नेपाल जलश्रोत को ब्राजिल पछि दोस्रो धनी देश हो।नेपालमा सबै खोला
हिउँ पग्लिएर आएको ले सबै पिउने पानी को लागि उपयुक्त छ।
हिमाल बाट आएको पानी पहाड तराई हुँदै इन्डिया जान्छ ।
हामीले त्यस पानी लाई सदुपयोग गर्न सकेको खण्ड मा धेरै
वर्ष लाग्दैन देश विकास हुन। तर हाम्रा राजनीतिज्ञ हरुको अधुर्दृष्टी को कारण देशले यो हालत बेहोर्नु परेको छ । अब देशको
विकासको गर्नको लागि सक्षम युवाहरुको हातमा पुग्नु पर्छ।
Subscribe to:
Post Comments (Atom)
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
A SiMAPLE OF JOB APPLICATION LETTER. An application for the post of a teacher. The Campus Chief Bishnumati (BST) College Gongabu-4, Kathma...

No comments:
Post a Comment