ruru hydropower
चैत्र 20 गते बाट ruru hydropower ipo खुल्दै छ।
यो 4 दिन को लागि खुल्दै छ।यो hydropower ले प्रति
शेयर 120 राख्ने भएको छ। आजभोलि hydropower को
share मा लगानी गर्नेको आकर्षण धेरै बढेको देखिएको छ।
hydropower मा लगानी गर्दा प्रतिफल राम्रो आउने अनुमान
गरिन्छ। किनकि यो नाफा मुलक क्षेत्र हो। त्यसैले यसमा लगानी गर्नु राम्रो मानिन्छ। यसमा 10 वटा भन्दा बढी share पर्ने सम्भावना धेरै कम छ। जति भए पनि ruru
hydropower मा लगानी गर्नु मेरो विचारमा धेरै राम्रो हो।
Subscribe to:
Post Comments (Atom)
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
A SiMAPLE OF JOB APPLICATION LETTER. An application for the post of a teacher. The Campus Chief Bishnumati (BST) College Gongabu-4, Kathma...

No comments:
Post a Comment