Benefits Almond
हामीलाई सानै देखि बदाम खानुपर्छ दिमाख बढ्छ भनेको सुन्दै आएका छौं। यो कुरा 100% सही हो तर यो धेरै खाएर धेरै हुने होइन ।जुनसुकै कुरा धेरै खाँदा फाईदा भन्दा बेफाइदा धेरै हुन्छ।
त्यसैले सही तरिकाले खानु पर्छ।सहि तरीकाले खाँदा हुने फाइदाहरु जस्तै दिमाग तेज हुने त छँदै छ अरु colestral स्तर
कम गर्छ। healthy fat राख्छ।blood sugar control राख्छ। Protin, faiber, vitamin E ,calcium ,zinc, भिजाएको मा भरपूर magnesium पाईन्छ। राती normal पानीमा 5 pic बदाम भिजाएर बिहान खाली पेटमा बोक्रा निकाले खाँदा सबै भन्दा बढी फाइदा मिल्छ।सधैं 5 pic भिजाएर
बोक्रा फालेर खाँदा सबै प्रकारका भिटामिन मिल्छ।
Subscribe to:
Post Comments (Atom)
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
IPO pipeline in nepal आजभोलि नेपालीहरु आफुसंग भएको income काे केही भाग कुनैपनि क्षेत्रमा लगानी गरेर त्यसबाट राम्रो फाइदा लिन खेजोक...

No comments:
Post a Comment