How can upload photo and video at pexels
परिचय pexels
pexels भनेको एउटा apps हो जहाँ हामीले photo video upload र download
गर्न सक्छौ त्यो पनि free र copyright free यहाँ बाट photo र video download गरेर
जहाँ पनि upload गर्दा copyright लाग्दैन। हामीले यसमा हाम्रो फोटो upload गरेर
सधैंको लागि photo video free store गर्न सकिन्छ। तर store गरेको photo video सबैले
देख्न र use गर्न सक्छन्। यसमा हाम्रो आफ्नै profile हुन्छ त्यसमै photo video
store हुन्छ। जुनै बेला पनि हेर्न सकिन्छ।यो google मा गएर www.fexels.com seach गरेर भेटाउन सकिन्छ।
Subscribe to:
Post Comments (Atom)
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
HOW DO YOU SPEND YOUR DAYS? I am Dipendra. People call me Dipen. I am a student. I read in class eleven. I usually follow the same routine...
No comments:
Post a Comment