How can buy ipo and mutual funds online in nepal
How can apply or buy ipo and mutual funds online in nepal
कुनै पनि ipo र mutual funds buy garn ko लागि
first मा कुनै पनि commercial bank account हुनु पर्छ ।त्यसपछि त्यही bank बाट DMAT account खोल्नु पर्छ। अनि त्यही bank मा meroshare को account ko लागि form भर्नु पर्छ। meroshare को
account बनाउँदा क्रम umber पनि त्यही bank बाट लिनु पर्छ। त्यति भए पछि जुनसुकै company ko ipo र
mutual funds buy गर्न सकिन्छ। त्यसको लागि bank
account मा balance हुनु पर्छ।
Subscribe to:
Post Comments (Atom)
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
हाम्रो देश nepal अत्यन्तै सुन्दर छ।नेपालमा जन्मिन पाउनु हाम्रो लागि भाग्य हो। किनकी हाम्रो देशमा सबै चीज ले भरिपुर्ण छ। प्राकृतिक सुन्...
No comments:
Post a Comment