Up coming ipo in nepal
नेपालमा केही महिना देखि share bazar मा लगानी गर्नेको संख्या धेरै बढेको छ। यो एउटा राम्रो कुरा पनि हो
किनकि मानिसमा बचत गर्ने बानीको विकास हुन्छ।यो share
bazar मा लगानी गर्ने मानिसहरू मा खर्च बाट केही बचत
गर्नु पर्छ भन्ने बानी बसेको छ यो देशको लागि पनि राम्रो हो।
आजभोलि धेरै hydropower काे ipo आउन थालेको छ।
अब आउन लागेको upper solu hydropower पनि हो। यसले 33 लाख share निष्कासन गर्ने भएको छ। एउटा share बराबर 100 nai राख्ने भएको छ।
Subscribe to:
Post Comments (Atom)
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
nepali stock market नेपाली सेयर बजार भन्नाले कुनै पनि पब्लिक कम्पनीले आफूलाई बढाउनको लागि पूँजीको आवश्यक पर्छ त्यसको लागि कम्पनील...
woow
ReplyDelete