नेपाली सेयर बजार nepali stock market

nepali stock market नेपाली सेयर बजार भन्नाले कुनै पनि पब्लिक कम्पनीले आफूलाई बढाउनको लागि पूँजीको आवश्यक पर्छ त्यसको लागि कम्पनीले आफु संग भएको company को केही हिस्सा public लाई बिक्री गरि पब्लिक बाट पैसा लिन्छ। त्यही कम्पनी बाट लिएको शेयर खरिद बिक्री गर्ने ठाउँ लाई stock market भनिन्छ। short term investment भन्नाले के बुझिन्छ। short term investment भन्नाले छोटो समयको लागी लगानी गर्ने भन्ने बुझिन्छ । यसको लागि price कम भएको बेलामा किनेर बढी भएको बेलामा बेच्नु हो। short term मा कम्पनी कस्ताे छ भन्दा पनि माग र आपूर्तिमा भर मा चल्छ । धेरै माग भए मूल्य वृद्धि हुन्छ । यस्तो short term मा बजार को हल्लाले पनि असर गर्न सक्छ। त्यसैले नराम्रा company को मूल्य पनि धेरै हुन सक्छ। short term invest धेरै खतरा पनि हुन सक्छ। यसमा technical analysis अनिवार्य गर्नु पर्छ। long term investment long term investment भन्नाले लामो समयका लागि लगानी गर्नु भन्ने बुझिन्छ । लामो समयका लागि लगानी गर्दा कम्पनी कस्ताे छ भनेर हेर्नु अत्यन्त जरुरी हुन्छ। कम्पनी कस्ताे मान्छे ले सञ्चालन गरिरहेको छ । management कस्ताे छ। कम्पनी ले प्रोफिट कस्ताे कति दिँदैछ । कम्पनी फाइदामा छ कि घाटामा छ सबै कुरा चेक गर्नु पर्छ।

Nepal share market Reason for IPO Rejection

nepal मा IPO reject हुनुको कारणहरु 1: one person two DEMAT account खोल्न मिल्छ तर apply एक व्यक्तिले एक चोटि मात्र apply गर्न सक्छन् । एक व्यक्तिले दुई वटा DEMAT खोल्न दिनुको कारण दुई वटा ब्रोकर संग कारोवार गर्न मिलोस् भनेर हो । किनकि एउटा सग कारोवार गरी रहँदा कुनै समस्या आएमा अर्को सग कारोवार गर्न सकियोस् भनेर एक व्यक्ति लाई दुई वटा DEMAT account खोल्न दिएको हो। 2:one person one application apply गर्नु पर्छ एक व्यक्तिले एक भन्दा धेरै application apply गर्दा reject हुन्छ। 3:bank मा चाहिने जति निकाल्न मिल्ने bank balance हुनु पर्छ। employee हरुलाई company ले share बाँडफाँड गरेको छ र फेरि त्यही employee ले publice लाई बाँडेको share मा पनि फेरि apply गरेमा reject हुन्छ। होसियार हुनु पर्ने कुरा आफ्नो DEMAT A/C No र meroshare user id कुनै पनि व्यक्तिलाई share गर्नु हुँदैन।

How can buy ipo and mutual funds online in nepal

How can apply or buy ipo and mutual funds online in nepal कुनै पनि ipo र mutual funds buy garn ko लागि first मा कुनै पनि commercial bank account हुनु पर्छ ।त्यसपछि त्यही bank बाट DMAT account खोल्नु पर्छ। अनि त्यही bank मा meroshare को account ko लागि form भर्नु पर्छ। meroshare को account बनाउँदा क्रम umber पनि त्यही bank बाट लिनु पर्छ। त्यति भए पछि जुनसुकै company ko ipo र mutual funds buy गर्न सकिन्छ। त्यसको लागि bank account मा balance हुनु पर्छ।

Up coming ipo in nepal

नेपालमा केही महिना देखि share bazar मा लगानी गर्नेको संख्या धेरै बढेको छ। यो एउटा राम्रो कुरा पनि हो किनकि मानिसमा बचत गर्ने बानीको विकास हुन्छ।यो share bazar मा लगानी गर्ने मानिसहरू मा खर्च बाट केही बचत गर्नु पर्छ भन्ने बानी बसेको छ यो देशको लागि पनि राम्रो हो। आजभोलि धेरै hydropower काे ipo आउन थालेको छ। अब आउन लागेको upper solu hydropower पनि हो। यसले 33 लाख share निष्कासन गर्ने भएको छ। एउटा share बराबर 100 nai राख्ने भएको छ।

How can Face wash at home

हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रयास गरिरहेका हुन्छौं । तर त्यसले केही दिन या घण्टाको लागि मात्र काम गर्ने गर्छ। त्यसैले त्यस्ता चिजहरुको प्रयोग गरेर समाधान होइन अझै समस्या निम्त्याई रहेका हुन्छौं।त्यसैले त्यस्तो बजारमा बनेका सामानको प्रयोग गर्नु भन्दा घरमै बनाएर प्रयोग गर्नु ठीक हुन्छ। बजारमा पाउने विभिन्न Face wash Cream मा धेरै प्रकारका camical को प्रयोग भएको हुन्छ।त्यसैले यस्तो सामानहरु प्रयोग गर्नु भन्दा नगर्नु ठीक हुन्छ।
यी सबै फेस wash cream भन्द राम्रो बनाउनको लागि एउटा सानु cup लिने त्यसमा एक चम्चा वेसँन ,एक चम्चा दही ,एक चम्चा हल्दी,एक चम्चा चन्दन , एक चम्चा गुलाब जल ,एक चम्चा मह लिएर त्यसलाई राम्रो सग घोलेर pest बनाउने अनि त्यसलाई अनुहारमा लगाएर हल्का मसाज गर्दै लगाउने लगाई सकेपछि 20 mints सम्म राखेर मनतातो पानीले सफा गर्ने सकिन्छ भने दिनमा एक चोटि गर्दा राम्रो हो नसक्दा हप्तामा 2 पटक गर्नु पर्छ। यसरी लगाएको अनुहारमा घामले कुनै असर गर्न सक्दैन।र यसरी लगाउँदा शरीरमा कुनै असर हुँदैन र पैसा पनि बचत हुन्छ।यो प्रयोग जुनसुकै उमेरका ले पनि प्रयोग गर्न सक्छ।

Benefits Almond

हामीलाई सानै देखि बदाम खानुपर्छ दिमाख बढ्छ भनेको सुन्दै आएका छौं। यो कुरा 100% सही हो तर यो धेरै खाएर धेरै हुने होइन ।जुनसुकै कुरा धेरै खाँदा फाईदा भन्दा बेफाइदा धेरै हुन्छ।
त्यसैले सही तरिकाले खानु पर्छ।सहि तरीकाले खाँदा हुने फाइदाहरु जस्तै दिमाग तेज हुने त छँदै छ अरु colestral स्तर कम गर्छ। healthy fat राख्छ।blood sugar control राख्छ। Protin, faiber, vitamin E ,calcium ,zinc, भिजाएको मा भरपूर magnesium पाईन्छ। राती normal पानीमा 5 pic बदाम भिजाएर बिहान खाली पेटमा बोक्रा निकाले खाँदा सबै भन्दा बढी फाइदा मिल्छ।सधैं 5 pic भिजाएर बोक्रा फालेर खाँदा सबै प्रकारका भिटामिन मिल्छ।

Essay writing

Essay Writing An essay is a relatively short composition written in order to be published or as part of a course of study. It does not claim scholarly thoroughness (that belongs to the monograph), but it does show great variety. Essays can be about almost anything; they can be speculative or factual or emotional; they can be personal or objective, serious or humorous. There are differences among articles and reports and essays. But they have much in common, and what we say about the essay-its beginning, closing, structure, and so on-apply to compositions generally.