Nepal share market Reason for IPO Rejection
nepal मा IPO reject हुनुको कारणहरु
1: one person two DEMAT account खोल्न मिल्छ तर apply एक व्यक्तिले एक चोटि मात्र apply गर्न सक्छन् । एक व्यक्तिले दुई वटा DEMAT खोल्न दिनुको कारण दुई वटा ब्रोकर संग कारोवार गर्न मिलोस् भनेर हो ।
किनकि एउटा सग कारोवार गरी रहँदा कुनै समस्या आएमा
अर्को सग कारोवार गर्न सकियोस् भनेर एक व्यक्ति लाई दुई वटा DEMAT account खोल्न दिएको हो।
2:one person one application apply गर्नु पर्छ
एक व्यक्तिले एक भन्दा धेरै application apply गर्दा reject हुन्छ।
3:bank मा चाहिने जति निकाल्न मिल्ने bank balance हुनु पर्छ।
employee हरुलाई company ले share बाँडफाँड गरेको छ र फेरि त्यही employee ले publice लाई बाँडेको share मा पनि फेरि apply गरेमा reject हुन्छ।
होसियार हुनु पर्ने कुरा
आफ्नो DEMAT A/C No र meroshare user id
कुनै पनि व्यक्तिलाई share गर्नु हुँदैन।
How can buy ipo and mutual funds online in nepal
How can apply or buy ipo and mutual funds online in nepal
कुनै पनि ipo र mutual funds buy garn ko लागि
first मा कुनै पनि commercial bank account हुनु पर्छ ।त्यसपछि त्यही bank बाट DMAT account खोल्नु पर्छ। अनि त्यही bank मा meroshare को account ko लागि form भर्नु पर्छ। meroshare को
account बनाउँदा क्रम umber पनि त्यही bank बाट लिनु पर्छ। त्यति भए पछि जुनसुकै company ko ipo र
mutual funds buy गर्न सकिन्छ। त्यसको लागि bank
account मा balance हुनु पर्छ।
Up coming ipo in nepal
नेपालमा केही महिना देखि share bazar मा लगानी गर्नेको संख्या धेरै बढेको छ। यो एउटा राम्रो कुरा पनि हो
किनकि मानिसमा बचत गर्ने बानीको विकास हुन्छ।यो share
bazar मा लगानी गर्ने मानिसहरू मा खर्च बाट केही बचत
गर्नु पर्छ भन्ने बानी बसेको छ यो देशको लागि पनि राम्रो हो।
आजभोलि धेरै hydropower काे ipo आउन थालेको छ।
अब आउन लागेको upper solu hydropower पनि हो। यसले 33 लाख share निष्कासन गर्ने भएको छ। एउटा share बराबर 100 nai राख्ने भएको छ।
How can Face wash at home
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ।
ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको
प्रयोग गरेर समाधान गर्ने प्रयास गरिरहेका हुन्छौं । तर त्यसले केही दिन या घण्टाको लागि मात्र काम गर्ने गर्छ। त्यसैले त्यस्ता
चिजहरुको प्रयोग गरेर समाधान होइन अझै समस्या निम्त्याई रहेका हुन्छौं।त्यसैले त्यस्तो बजारमा बनेका सामानको प्रयोग गर्नु
भन्दा घरमै बनाएर प्रयोग गर्नु ठीक हुन्छ। बजारमा पाउने विभिन्न
Face wash Cream मा धेरै प्रकारका camical को प्रयोग भएको हुन्छ।त्यसैले यस्तो सामानहरु प्रयोग गर्नु भन्दा नगर्नु ठीक हुन्छ।
यी सबै फेस wash cream भन्द राम्रो बनाउनको लागि एउटा सानु cup लिने त्यसमा एक चम्चा वेसँन ,एक चम्चा दही ,एक चम्चा हल्दी,एक चम्चा चन्दन , एक चम्चा गुलाब जल ,एक चम्चा
मह लिएर त्यसलाई राम्रो सग घोलेर pest बनाउने अनि त्यसलाई
अनुहारमा लगाएर हल्का मसाज गर्दै लगाउने लगाई सकेपछि
20 mints सम्म राखेर मनतातो पानीले सफा गर्ने सकिन्छ भने
दिनमा एक चोटि गर्दा राम्रो हो नसक्दा हप्तामा 2 पटक गर्नु पर्छ।
यसरी लगाएको अनुहारमा घामले कुनै असर गर्न सक्दैन।र यसरी
लगाउँदा शरीरमा कुनै असर हुँदैन र पैसा पनि बचत हुन्छ।यो प्रयोग जुनसुकै उमेरका ले पनि प्रयोग गर्न सक्छ।
Benefits Almond
हामीलाई सानै देखि बदाम खानुपर्छ दिमाख बढ्छ भनेको सुन्दै आएका छौं। यो कुरा 100% सही हो तर यो धेरै खाएर धेरै हुने होइन ।जुनसुकै कुरा धेरै खाँदा फाईदा भन्दा बेफाइदा धेरै हुन्छ।
त्यसैले सही तरिकाले खानु पर्छ।सहि तरीकाले खाँदा हुने फाइदाहरु जस्तै दिमाग तेज हुने त छँदै छ अरु colestral स्तर
कम गर्छ। healthy fat राख्छ।blood sugar control राख्छ। Protin, faiber, vitamin E ,calcium ,zinc, भिजाएको मा भरपूर magnesium पाईन्छ। राती normal पानीमा 5 pic बदाम भिजाएर बिहान खाली पेटमा बोक्रा निकाले खाँदा सबै भन्दा बढी फाइदा मिल्छ।सधैं 5 pic भिजाएर
बोक्रा फालेर खाँदा सबै प्रकारका भिटामिन मिल्छ।
Essay writing
Essay Writing
An essay is a relatively short composition written in order to be published or as part of a course of study. It does not claim scholarly thoroughness (that belongs to the monograph), but it does show great variety. Essays can be about almost anything; they can be speculative or factual or emotional; they can be personal or objective, serious or humorous.
There are differences among articles and reports and essays. But they have much in common, and what we say about the essay-its beginning, closing, structure, and so on-apply to compositions generally.
Writing strategies
You perform four language skills viz. speaking and writing, listening and reading The first ones are productive skills where you produce sounds, words, sentences etc. The second ones are receptive skills where you receive some messages, news: lessons etc from different sources. Communication is the most important part of language learning. You cannot communicate effectively without being able to produce correct sentences. Therefore, you have to be able to form a number of correct sentences in real-life situation. You need sharpening your mind in order to be capable of using English effectively and confidently in all situations. Here are some useful tips to sharpen your mind. Please, follow the following ways to attain your destination
1. Write a story. poem, play, novel, or song 2. Read a newspaper everyday
3. Learn a new language
4. Attend a lecture on an interesting topic 5. Have stimulating conversation with friends
6. Attend a ballet, opera, or play 7. Solve crossword puzzles
8. Listen to the news and knowledgeable programs
9. Learn to play a musical instrument
10. Watch the Discovery Channel 11. Visit a museum, library, art gallery etc.
12. Play different kinds of games 13. Travel, observe flora and fauna
14. Take part in debate, classroom discussion
15. Meet the great person from different fields
16. Study worldly and spiritual beliefs 17. Keep on learning a new thing everyday
18. Build up your BBHS (body, brain, heart, and soul) regularly 19. Be always hopeful and happy
20. Never lose your hope and confidence
Writing in its broad sense-as distinct from simply putting words on paper has three steps: thinking about it, doing it, and doing it and again and again, as often as time will allow and patience will endure. So far, we've looked in detail at imaginative writing pieces and essays. But there's no end to the kinds of writing you'll be expected to know about or produce for school, university, work, interests or pleasure. It would be impossible to memorize the formula for every kind of writing in the world. But if you memorize the Six Steps, you can adapt them to even the most out-of-the-ordinary writing job you might have to do.
Generally, you should follow the steps like Title of your essay, Introduction(Introduce the topic and explain the scope of the essay.), Similarities (Explain the aspects or features of X and Y that are similar.), differences (Move on to explain the aspects or features of X and Y that are different.). Conclusion (Summarize and give a personal opinion or conclusion based on the strength of the similarities and differences discussed) while writing a comparative essay.
FUL FORM
HMC Hamad Medical corporation
BA Bachelor of Arts
BBA Bachelor of Business Administration
BBC British Broadcasting Corporation
BCA Bachelor of Computer Applications
B.Com Bachelor of Commerce
B Ed Bachelor of Education
BE Bachelor of Engineering
CA Chartered Accountant
CD Compact Disc
CDMA Code Division Multiple Access
CEO Chief Executive Officer
CEO Chief Executive Officer
CV Curriculum Vitae
DIG Deputy Inspector General
DSLR Digital single-lens reflex
DSP Deputy Superintendent of Police
DVD Digital Video Disc, Digital Versatile Disc
बाल विवाह भनेको के हो।Child marriage
Child marriage is the practice of marrying a child under the age of 18
Called It is on the rise in the world. Because to covide
Deprivation of education is also the main reason. In poor nations
During this time many children were deprived of proper education
Are
How can upload photo and video at pexels
परिचय pexels
pexels भनेको एउटा apps हो जहाँ हामीले photo video upload र download
गर्न सक्छौ त्यो पनि free र copyright free यहाँ बाट photo र video download गरेर
जहाँ पनि upload गर्दा copyright लाग्दैन। हामीले यसमा हाम्रो फोटो upload गरेर
सधैंको लागि photo video free store गर्न सकिन्छ। तर store गरेको photo video सबैले
देख्न र use गर्न सक्छन्। यसमा हाम्रो आफ्नै profile हुन्छ त्यसमै photo video
store हुन्छ। जुनै बेला पनि हेर्न सकिन्छ।यो google मा गएर www.fexels.com seach गरेर भेटाउन सकिन्छ।
Health problem and solved with home product
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु
समस्या :
हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य कारण हो calcium को कमी हो । र calcium को कमी ले दाँतमा
धेरै समस्या आउँछ ।
बच्ने उपाए :
बच्ने उपाए भने बिहान खाली पेटमा एक बटुका दहीमा थोरै
चुना मिसाएर एक महिना सम्म खानु यो समस्या पुरै समाधान हुन्छ। जस्तै paneer ,cheese, curd,milk, बदामको प्रोडक्ट
आदि खानु यो समस्या को समाधान हुन्छ।
समस्या:
दाँतबाट खुन सिस्किनु जिब्रो बाट छाला जानु आदि कारण
हुनु vitamin C को कमी हो।
बच्ने उपाए:
Vitamin C पाउने फलफूल खानु उपयुक्त हुन्छ । hospital को औषधि खानु भन्दा । फलफूल को कुनै नराम्रो
असर हुँदैन।जस्तै अमला vitamin C को लागि सबै भन्दा राम्रो
फल हो । यसलाई juice ,powder,pickle,candy,Boiled गरेर खान सकिन्छ।
Subscribe to:
Posts (Atom)
-
हाम्रो शरीरमा आउने समस्याहरू हेरुम त्यसबाट देखिने लक्षणहरू र त्यसबाट बच्ने उपाए हरु समस्या : हड्डी बस्दा उठदा आवाज आउनु यसको मुख्य क...
-
हामीहरू लाई अनुहारमा आउने समस्याहरूले धेरै सताउने गर्दछ। ती समस्याहरू लाई समाधान गर्न बजारमा पाउने सामानहरुको प्रयोग गरेर समाधान गर्ने प्रय...
-
HOW DO YOU SPEND YOUR DAYS? I am Dipendra. People call me Dipen. I am a student. I read in class eleven. I usually follow the same routine...